छत्रदेव गाउँपालिका – ४ मा एमालेका भिमलाल खनाल विजयी

छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ मा एमालेका भिमलाल खनाल विजयी भएका छन् । 
 
अन्तिम नजिता 
नेकपा एमाले 
गा.पा. अध्यक्ष : १०६१
गा.पा. उपाध्यक्ष  : ११०६
वडा अध्यक्ष : ११७६
महिला सदस्य : १०९९
दलित महिला : १०८४
खुल्ला सदस्य : १०४५
खुल्ला सदस्य : १०३२
गठबन्धन 
गा.पा. अध्यक्ष  : १००२
गा. पा. उपाध्यक्ष  : ९७९
वडा अध्यक्ष : ९३८
महिला सदस्य : ९८९
दलित महिला : १००३
खुल्ला सदस्य : १०१६
खुल्ला सदस्य :१०२९ 

अन्य समाचारहरु