छत्रदेव – ८ अर्घातोसमा एमालेका भिस्मा कुँवरको प्यानल विजयी

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । छत्रदेव – ८ अर्घातोसमा नेकपा एमाले भिस्मा कुँवरको प्यानल विजयी भएको छ । 
एमाले : भीष्म कुँवर १०४६ (निर्वाचित)
कांग्रेस : राजकुमार श्रेष्ठ ९७१
सबै वडा सदस्य एमाले ।

अन्य समाचारहरु