छत्रदेव गाउँपालिकामा एमालेका दिपक पन्थी र मनिषा पन्थीको अग्रता

अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेव, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा एमालेका दिपक पन्थीले अग्रता लिइरहेका छन् ।
यस्तो छ पछिल्लो मत परिणाम:-  
छत्रदेवको अध्यक्षमा 
चन्द्रमान  श्रेष्ठको मत ४१७९
दिपक पन्थीको मत ४२७३
उपाध्यक्षमा 
इन्दिरा भुसालको मत ४०५५
मनिषा पन्थीको मत ४३१९

अन्य समाचारहरु