छत्रदेव गाउँपालिका – ३ मा एमालेका तेज प्रसाद खनालको प्यानल विजयी

 अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेव – अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ३ को अध्यक्षमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका तेज प्रसाद खनालको प्यानल विजयी भएको छ ।

अन्य समाचारहरु