छत्रदेवको कार्यपालिका निर्वाचन सम्पन्न | एमालेका १२ र गठबन्धनका ४ सदस्य निर्वाचित

केशव पन्थी
छत्रदेव । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको  कार्यपालिका सदस्यको लागि आज भएको चुनावमा ६ जना सदस्य विजय भएका छ्न ।
सबै जना नेकपा एमालेबाट उम्मेद्बारी दिएका थिए । जम्मा १६ सदस्य रहने पालिकामा अब नेकपा एमालेका १२ जना नेपाली काङ्ग्रेसका ४ जना सदस्य रहने छन ।

अन्य समाचारहरु