बल्कोटको श्री महेन्द्र बिधाबोध माविमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

अस्लम अलि 
बल्कोट, अर्घाखाँची । छत्रदेव- ४ बल्कोटमा रहेको श्री महेन्द्र बिधाबोध माध्यमिक विधालयमा कक्षा १२ का विद्यार्थीहरुलाई  बिदाई सम्पन्न भएको छ । 
एक कार्यक्रमका बिच उक्त बिधालय अध्यारत कक्षा ११ का विद्यार्थीहरुद्वारा कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई गरेका थिए । 
बिदाई कार्यक्रमको अध्यक्ष कक्षा ११ मा    नेत्र पराजुली प्रमुख अतिथी शिक्षक अभिभावक संघ अध्यक्ष हसरदिन मिया विशिष्ट  अतिथी बिधालय प्रधानाध्यापक  डिल्ली राज भुसाल अतिथि हरु सम्पुर्ण शिक्षक शिक्षका कक्षा १२ का विद्यार्थी  अतिथीमा कार्यक्रम संचालन मोनिका पौडेल र विभिन्न मनोरञ्जनको कार्यक्रम सहित सम्पन्न भएको  थियो । 

अन्य समाचारहरु