केरुङ्गाको श्री शारदा माविकाे बार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न

अनिल नेपाली 
केरुङ्गा – छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ केरुङ्गामा रहेको श्री शारदा माध्यमिक विद्यालयकाे बार्षिक उत्सब तथा अभिभावक भेला आज  एक भब्य समारोहबीच सम्पन्न भएको छ । 
कार्यक्रम को छत्रदेव गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्तले उदघाटन गर्नु भएको थियोे । 
उद्घाटन गदै पन्थले शिक्षा क्षेत्रकाे विकास भएमा मात्र छत्रदेवकाे विकास हुने बताउदै शिक्षा क्षेत्रलाई नै  पहिलो प्राथमिकतामा राखेर काम गनुपनें बताउनुभएको थियोे

अन्य समाचारहरु