छत्रदेवको माथुरबेसीमा बस दुर्घट्ना

केशब पन्थी | अर्घाखाँचीडट्कम संवाददाता 
छत्रगंज, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका –३ केरुङमा बस दुर्घट्ना भएको छ । 
केरुङको माथुरबेसीमा मंगलबार बिहान करिब ९ बजे लु २ ख ५३८५ नम्बरको बस दुर्घट्ना भएको हो । दुर्घट्नामा कुनै मानविय क्षति भएको छैन् । भने चालकलाई सामान्य चोट पटक लागेको बताइएको छ । 
छत्रदेवदेखि बुटवल  जादै गरेको लंन्का यातायात बस माथुरबेसीमा दुर्घट्ना भएको थियो । दुर्घट्नाको कारण खुल्न सकेको छैन् ।
बस सडकको बीचभागमा पल्टिएको थियो। भने अहिले उठाएर साईड लगाउने काम भएको छत्रदेव गाउँपालिका वार्ड नं. ३ का वडाध्यक्ष तेजप्रसाद खनालले बताए ।   

अन्य समाचारहरु