छत्रदेव-३ मा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

केशब पन्थी 
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको आयोजनामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम आज वार्ड नम्बर ३ को कार्यालयमा सम्पन्न भएको छ ।
 उक्त कार्यक्रममा वार्ड नम्बर ३ का अध्यक्ष तेज प्रसाद खनाल स्थानीय समाजसेवी धुर्ब पान्डे, पत्रकार केशब पन्थी वार्ड नम्बर ३ वार्ड सदस्य डिलाराम लामिछाने , लेखनाथ आईतवार , कार्यक्रमको सहजिकरण कृष्ण प्रसाद श्रेष्ठ र धनमाया श्रेष्ठले गर्नुभएको थियो।

अन्य समाचारहरु