-अनिल नेपाली ,अर्घाखाची डट्कम ।
सिद्धार्थ क्याम्पस बुङ्चि कपिलवस्तुका बस माथी तोडफोड भएको छ । क्याम्पसको प्राङ्गणमा रोकि राखेका दुई वटा बस माथी गए राती तोडफोड भएको हो ।
विद्यार्थी सङ्गठनले राखेका माग प्रति क्याम्पसले गम्भिरतापुर्बक नलिएको भन्दै गए राती नेकपा(बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)कपिलवस्तुद्वारा कार्वाही गरेको छ ।
उक्त कार्वाहीकाे ६ बुँदे जिम्मेवारी पत्र राख्दै भनिएको छ मागहरू पुरा शैक्षिक हडताल समेत गर्ने चेतावनी दिएको छ ।