-अनिल नेपाली, अर्घाखाची डट्कम।

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले दार्चुला जिल्लाको खलंगा र भारतको धार्चुला जोड्ने झोलुंगे पुल नजिक नेपाली भूमि पर्ने बगर मिचेर भारतद्वारा प्रस्तावित तटबन्धका लागि भारतले एकपक्षीय ढङ्गले हेपाहा प्रवृत्तिको विरुद्ध कपिलवस्तु जिल्लामा टायर बालेर बिरोध प्रदशन गरेको छ ।

बिराेधसभालाई सम्वाेधन सगठनका लुम्बिनी प्रदेश ईन्चाजं नविन खड्का बारूदले देशमा भएका हरेक किसिमका राष्ट्रघात र जनघातका काममा नेपाली जनता राताे कप्पन बाधेर सडकमा आउने बताउदै नेपाल भुमिमा बसेर नेपाली जनताले तिरेकाे करबाट पालिएका भारतीय दलालहरू नेपाली जनताको साबंभाैम जमिन भारतलाई सुम्पिन खाेज्ने दलाल आबश्यक परे सडकका चाेकमा नभएर भारतिय दुतावासमा आगाे बालेर जनताले सघष गनें बताए ।

नेपाली जनता अहिले कसैकाे दवाब नसहने बताउदै हरेक नेपाली जनता राष्ट्रघात बिरूद सडकमा कप्पन बाधेर आउने बताए



