एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे रास्वपा अध्यक्ष रवि लामिछाने

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

Nepal Life Insurance

ओली निवास बालकोटमा उनीहरूबीच शुक्रवार राति भेटवार्ता भएको हो । सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ ।

निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग संवाद गरिरहेको छ ।- नेपाल प्रेस