लायन्स क्लबको सहयोग : सुस्त मनःस्थिति विद्यालय अर्घाखाचीमा न्यानो कपडा तथा स्कुल ब्याग वितरण कार्यक्रम सम्पन्न । (तस्बिर सहित )

 

 

-रुद्रमणी भुसाल ,अर्घाखाची ।

लायन्स क्लब काठमाडौँ नमस्ते स्पिङ, लायन्स क्लब काठमाडौँ सुपा देउराली र लायन्स क्लब अफ क्यालिफोनिया फ्रेनसिपको सहयोग र श्री निर्मल नवज्योति सुस्त मनःस्थिति विद्यालयको आयोजनामा न्यानो कपडा तथा स्कुल ब्याग वितरण कार्यक्रम सम्पन्न भएको छ ।

No description available.
श्री निर्मल नवज्योति सुस्त मनःस्थिति विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लेश नारायण पराजुलीको अध्यक्षता सन्धिखर्क नगरपाललिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता, स.न.पा नगर उपप्रमुख मिश्र आचार्य, प्रमुख जिल्ला अधिकारी मिना अर्याल, नगर शिक्षा अधिकृत मञ्जु आचार्य, महिला तथा बालबालिका ज्येष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियार

No description available.

स.न.पा.वडा नं. १ का वडा अध्यक्ष माधव श्रेष्ठ, वडा नंं.५ का वडा अध्यक्ष ऋिशव अधिकारी, वडा नं. ९ का वडा अध्यक्ष पदम भुसाल, वडा नं. ५ का वडा सचिव अन्नत मणी पोख्ररेल उपस्थिती रहेको थियो।

No description available.

यसैगरी सोही कार्यक्रममा लायन्स क्लब रिजन चियर प्रसन संस्थापक अध्यक्ष अफ काठमाडौँ नमस्ते स्पिङ लायन्स क्लब डिस्ट्रिक ३२५ जी नेपाल सहप्राध्यापक लायन्स नारायण बहादुर क्षेत्री, काठमाडौँ नमस्ते स्पिङ अध्यक्ष लायन्स लिला शर्मा, काठमाडौँ नमस्ते स्पिङ सचिव मनिषा सुवेदी

images

No description available.

काठमाडौँ सुपादेउरालीका संस्थापक अध्य्रक्ष डा.दल बहादुर के.सी.लायन्स क्लब अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद भुसाल, अर्घाखाँची अष्टेलिया सम्पर्क मञ्चका अध्यक्ष भोजराज के.सी, निर्मल नवज्योति सुस्त मनःस्थिति विद्यालयका प्र.अ.कमला भुसाल,

images

No description available.

लुम्बिनी बाङ्गमय प्रतिष्ठानका अध्यक्ष कमल पोखरेल, नेपाल बाल संगठनका सभापति कुल बहादुर नेपाली र पत्रकार महासंघका कोषाध्यक्ष रुद्धमणी भुसाल लगायतको अतिथ्यता रहेको थियो ।

images

No description available.

कार्यक्रम कमला भुसालको स्वागत मन्तव्य र कमला परियारको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

कार्यक्रममा न्यानो कपडा तथा स्कुल ब्याग वितरण स.न.पा.का नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, उपप्रमुख मिश्र आचार्य, प्रमुख जिल्ला अधिकारी मिना अर्याल, लायन्स क्लब रिजन चियर प्रसन संस्थापक अध्यक्ष अफ काठमाडौँ नमस्ते स्पिङ लायन्स क्लब डिस्ट्रिक ३२५ जी नेपाल सहप्राध्यापक लायन्स नारायण बहादुर क्षेत्रीद्धारा निर्मल नवज्योति सुस्त मनःस्थिति विद्यालयका प्रा.अ कमला भुसाललाई न्यानो कपडा तथा स्कुल व्याग हस्तान्तरण गर्नुभएको थियो ।

Nepal life insurance

तस्बिर -रुद्रमणी भुसाल

थप तस्बिरहरु :

No description available.

No description available.

No description available.

No description available.