मैदानको मनकामना वचत तथा ऋण सहकारी संस्थाको नवौँ साधारण सभा सम्पन्न, वहुउद्देश्य सहकारी संस्था वनाउने निर्णय पारित ।(तस्बिर सहित )

 

 

No description available.

-डिआरजी सुमन,अर्घाखाची डट्कम। 

मैदान । शनिवार २१ माघ २०७९ अर्घाखाँची । पाणिनि गाँउ पालिका वडा नं ५ मैदानमा संचालित मनकामना बचत तथा ऋण सहकारी संस्था लि. को नवौँ साधारण सभा मनकामना मन्दिर परिसरमा शनिवार सम्पन्न भएको छ ।

May be an image of one or more people, people sitting, people standing and outdoors

मैदानमा शनिवार सम्पन्न सहकारीको नवौ साधारण सभामा अध्यक्षको प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष राम प्रसाद घिमिरेले सहकारीको मेरुदण्डको रुपमा रहेको लेखा ब्यबस्थापान, आर्थिक पारदर्शिता, कार्यालय ब्यबस्थापन, वितिय सुशासन, वितिय परिचालन, लगायतका आर्थिक क्रियाकलापहरुलाई सन्तुलित एवं चुस्त दुरुस्त रहेकोमा पुर्ण बिश्वस्त भएको वताउदै नवौँ साधारणसभामा आ.ब.२०७७/२०७८ को लेखापरिक्षण प्रतिबेदन पारित सम्बन्धमा । आ.ब.२०७८।०७९ को लेखापरिक्षण प्रतिबेदन पारित सम्बन्धमा । २०७९/०८० को कर्जा निति सम्बन्धमा । २०७९।०८० को ब्याज दर सम्बन्धमा । आ.ब.२०७८ /०७९ देखि कर्मचारी खर्च, चिया खर्च, सन्चार खर्च, नियमित स्टेसनरी समेतमा रु. १५००० बनाउने सम्बन्धमा । कोषाध्यक्ष प्रतिबेदन माथि छलफल गरी पारीतगर्ने सम्बन्धमा ।

May be an image of 11 people, people standing and outdoors

समयमै ऋण असुलि गर्नुपर्ने सम्बन्धमा । सन्चालक समिति को पुनर्गठन वा निरन्तरता दिने सम्बन्धमा प्रस्ताव पेश गर्नु भएकोमा साधारण सँभाले अध्यक्षको प्रस्ताव हुवहु पास गरेको छ ।

May be an image of one or more people, people standing, people sitting, tree and outdoors

मैदानको मनकामना मन्दिर परिसरमा सम्पन्न नवौँ साधारण सभामा कोषाध्यक्ष विष्णु प्रसाद घिमिरेले कोषाध्यक्षको प्रतिवेदन पेस गर्नु भएको थियो ।

May be an image of 3 people and people standing

पाणिनि गाँउ पालिका वडा नं ५ मा रहेको मनकामना वचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई मैदानमा सम्पन्न नवौँ साधारण सभाले वहुउद्देशिय सहकारीमा लैजाने निर्णय सर्वसम्मत पारित गरेको छ ।

May be an image of 9 people, people standing and outdoors

अर्घाखाँची जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोईरालाको प्रमुख आथित्यता,अर्घाखाँची जिल्ला भूमि आयोग प्रमुख यादव घिमिरेको विशिष्ट आथित्यता र स्थानीय सरकारी तथा ग़ैरसरकारी संस्था का प्रतिनिधिको आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन नारायण गैरेले गर्नु भएको थियो ।

May be an image of 5 people and people standing

पाणिनि गाँउ पालिका वडा नं ५ मैदानको समग्र क्षेत्रमा आफ्नो संजाल गरेको यस सहकारीको दशौँ साधारण सभामा संस्था कै कार्यालयमा कार्यक्रम गर्न पहल गर्ने प्रमुख अथिती कोईरालाले आश्वासन दिनु भएको छ ।

May be an image of 6 people and people standing

मनकामना मन्दिर परिसरमा सम्पन्न नवौँ साधारण सभामा मैदानको भर्तापुर देखी वाँसका रुख सम्म वाट उपस्थिति रहेको थियो ।

 

 तस्वीर-  डिआरजी सुमन/मैदान अर्घाखाँची ।

May be an image of 4 people, people standing and outdoors

 

May be an image of 3 people and people standing

May be an image of 5 people and people standing

May be an image of 5 people and people standing

May be an image of 8 people, people standing and outdoors

May be an image of 3 people and people sitting

May be an image of 9 people, people standing and outdoors