पाणिनी बलेवाङ : अवैध रुपमा बालुवा निकासी गर्ने ट्याक्टर पक्राउ

-अर्घाखाची डट्कम ,सम्बाददाता।

मिति २०७९।११।१० गते १०:३० बजेको समयमा जिल्ला अर्घाखाँची पाणीनी गाउँपालीका नं. ७ बलेवाङमा अवैध रुपमा बालुवा चोरी निकासी भैरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी पाली

No description available.

अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले बालुवा लोड गर्दै गरेको अवस्थामा लु ४ त १८५१ नंम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

No description available.

उक्त ट्याक्टरलाई थप आवश्यक कारवाहीको लागी पाणीनी गाउँपालीकाको कार्यालय पठाएकोमा  गाउँपालीकाबाट आब्सयक जरिवाना

सजाय गरी रु।२०,०००।–( बिस हजार) जरीवाना पछी उक्त ट्याक्टरलाई फिर्ता पठाएको प्रहरीले जानकारी दिएको छ।