
-अनिल नेपाली , अर्घाखाची डट्कम।
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले आज सदरमुकाम सन्धिर्खकमा महंगी, भ्रष्टाचार, बित्तीय संस्था र बैंकहरुको शोषण मिटरब्याजी हरुको आतंक बिरुद बिराेध प्रदर्शन गरेको छ।

विराेधसभा पार्टीका पश्चिम् लुम्बिनी ब्युरो इन्चार्ज नेकपा केन्द्रीय सदस्य सन्जित सि काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।

विराेधसभालाई सम्वाेधन गदै नेता सन्जितले नेपालमा रहेका ससदवादी राजनीतिक दलकाे आडमा बैक तथा बितिय सस्थाले पैसा बचत गरिदिने नाममा जनताकाे ढाड सेक्ने

गरी चर्को व्याज जनता माथि लाद्काे बताउदै ,जनतामाथि अनावश्यक रूपमा लादिएकाे व्याज छुट गनु पर्ने बताउदै जनतामाथि लादिएकाे ब्याज मिनाहा नगरे जनताले जनकारबाही गर्ने बताए।


थप तस्बिर : अनिल नेपाली












