फागु पुर्णिमाको अवसरमा नरसिंहस्थान मन्दिरमा बृहत भजन कृतन हुने

-हरि कुँवर, अर्घाखाँची ।
फागु पुर्णिमाको अवसरमा नरसिंहस्थान मन्दिरमा बृहत भजन कृतन हुने भएको छ । मालारानी गाउँपालिका वडा नं ७ बामरुकमा अबस्थित ऐतिहासिक पर्यटकीय स्थल नरसिंहस्थान मन्दिरमा विगतका वर्षहरुमा जस्तै फागु पुर्णिमाको दिन बृहत भजन कृतन हुने भएको हो ।
No description available.
फागु पुर्णिमा अर्थात् २२ गते सांझ ४ बजे देखी २३ गते सांझ ४ बजे सम्म २४ घण्टा बृहत भजन कृतन हुने भएको छ ।
बुधबार मन्दिर ब्यवस्थापन समिति बैठकले सम्पुर्ण भक्तजनहरुमा उपस्थितभै पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा समेत गरेको छ।
Enter

Hari

Open photo

अन्य समाचारहरु