सन्धिखर्क नगरपालिका : खाँचीकोट स्वास्थ्य चौकी अन्तर्गत रहेको दशैंघर खोप क्लिनिक उद्घाटन (तस्बिर सहित )

spot_img

 

-केशब घिमिरे , अर्घाखाची डट्कम ।

सन्धिखर्क नगरपालिका वडा नं ७  खाँचीकोटमा स्वास्थ्य चौकी अन्तर्गत रहेको दशैंघर खोप क्लिनिक उद्घाटन बिधीबाट रुपमा उदघाटन भएको छ।

No description available.

हरियाली स्वास्थ्य आमा समूह कि अध्यक्ष हजुरी शाहको अध्यक्षतामा सन्चालित उक्त कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा सन्धिखर्क नगरपालिका वडा नं ७ वडा अध्यक्ष चुरा बहादुर के .सी को प्रमुख आतिथ्यता रहेको थियो ।

No description available.

क्लिनिकको उदघाटन वडा अध्यक्ष चुरा बहादुर के .सी ले  गर्नु भएको थियो। कार्यक्रमको सन्चालन स्वास्थ्य चौकी प्रमुख प्रेम चन्द वि क ले गर्नु भएको थियो।

थप तस्बिर :

images

No description available.

No description available.

images

No description available.

No description available.

images

No description available.