जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाउने

 

काठमाडौँ । जनमत पार्टीले उपराष्ट्रपतिमा दाबी गर्दै उम्मेदवारकाे नाम टुङ्गाे लगाएकाे छ ।

 

सो पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै नेतृ ममता झाको नाम अघि सार्दै उम्मेदवारी दिने बताएकाे छ ।

जनमत पार्टीकले ममता झालाई उपराष्ट्रपतिमा उठाउने

सप्तरीकी ममता सद्भावना पार्टी पृष्ठभूमिकी हुन् भने केही समयअघि जनमत पार्टीमा प्रवेश गर्नुभएकाे थियाे ।

पार्टीले बैठक बसेर ममताको नाम अनुमोदन गरेको हाे ।