

नेकपा (एमाले) संसदीय दलको उपनेतामा पार्टी उपाध्यक्ष सुवास नेम्वाङ चयन भएका छन्।फागुन २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा पराजित नेम्वाङलाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले दलको उपनेतामा चयन गरेका हुन्।

फागुन २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा पराजित नेम्वाङलाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले दलको उपनेतामा चयन गरेका हुन्।





