एकदिने निःशुल्क स्वास्थ्य तथा स्क्रनिङ्ग शिविर सम्पन्न ( तस्बिर सहित )

 

-केशब घिमिरे, सन्धिखर्क अर्घाखाची डट्कम।

सन्धिखर्क , अर्घाखाची डट्कम। सन्धिखर्क नगर पालिका वडा न.७ खाँचिकोट स्बास्थ्य चौकी अन्तर्गत रहेको फर्जेयाङ्गखोला गाउँ घर क्लनिको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

No description available.

सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाको आयोजना अर्घाखाँची अस्पतालको प्राविधिक सहयोगमा सन्धिखर्क नगरपालिका वडा नं ७ खाँचीकोट स्वास्थ्य चौकीको व्यवस्थापनमा प्रजनन् स्वास्थ्य रुग्णताको स्क्रनिङ्ग शिविर फरज्याङ्गखोला स्थित गाउँघर क्लिनिकमा सम्पन्न भएको छ।

No description available.

जस्मा ७५ जनाले सेवा लिएका छन्। शिविरबाट यहाँका नागरिकले प्रत्यक्ष लाभ लिएको समेत बताउनुभयो ।

No description available.

आर्थिक अवस्था कमजोर भएर उपचार गर्न समस्या भएका नागरिकलाई समेत लक्षित गरेर शिबिर आयोजना गरिएको खाँचिकोट स्बास्थ्य चौकिमा अर्घाखाँची अस्पतालको प्राविधिक सहयोगमा भएको जानकारी स्बास्थ्य चौकी ईन्चार्ज प्रेम चन्द्र बि क ले दिनुभयो ।

images

थप तस्बिर  :

No description available.

images

No description available.

No description available.

images