तेस्रो पाणिनि स्पोटर्स एकेडमी कप पाणिनि गाँउ पालिका अन्तर वडा स्तरीय भलीवल खेल प्रतियोगिता पाणिनिको दुर्गाफाँटमा शुरु (तस्बिर सहित)

-डिआरजी सुमन,अर्घाखाँची डटकम् ।

दुर्गाफाँट,अर्घाखाँची ।
शुक्रवार । २३ चैत्र २०७९ । अर्घाखाँची डटकम । पाणिनि पालिकाको आर्थिक व्यवस्थापन र पाणिनि स्पोटर्स एकेडमीको आयोजनामा दुर्गाफाँटमा तेस्रो पाणिनि स्पोटर्स एकेडमी कप पाणिनि गाँउ पालिका अन्तर वडा स्तरीय भलीवल खेल प्रतियोगिता पाणिनिको दुर्गाफाँटमा संचालन भएको छ ।

May be an image of 12 people, people playing sport, people standing and outdoors

पाणिनि स्पोटर्स एकेडमी कप भलिवल खेल प्रतियोगिताको पहिलो दिन शुक्रवार विभिन्न वडाहरुविच लिंक चरणमा खेल सम्पन्न भएका छन ।

May be an image of 12 people, people standing and outdoors

यसरी नै वाँकि चरणका अन्य खेल दोस्रो दिन अर्थात् शनिवार सम्पन्न हुनेगरी तैयारी गरिएको आयोजक संस्था पाणिनि स्पोटर्स एकेडमीका अध्यक्ष भरत पुनः ले वताउनु भएको छ । पहिलो दिन अर्थात् शुक्रवार साँझ सम्म सम्पन्न हुन वाँकि खेल दोस्रो दिन अर्थात् शनिवार विहान ०८ वजे देखी संचालन हुने भएको छ ।

May be an image of 11 people, people standing and outdoors

दोस्रो दिन अर्थात् शनिवार विहान ८ वजेदेखी पाणिनि ५ मैदान र पाणिनि ७ अडगुरी वीचको खेल संचालन हुने गरी कार्यक्रम तय भएको पाणिनी स्पोटर्स एकेडमीका सचिव लक्ष्मण गौतमले वताउनु भएको छ ।

May be an image of 5 people and people standing

images

पाणिनि गाँउ पालिका वडा नं ६ को उत्कृष्ट प्रदर्शन रहेको पहिलो दिनको खेलमा यसपटक पाणिनि ८ को अनुपस्थिती रहेको थियो ।

images

 

 तस्वीर : डिआरजी सुमन,दुर्गाफाँट अर्घाखाँची डटकम् ।

images

May be an image of 12 people, people standing, people playing sport and outdoors

May be an image of 11 people, people standing and outdoors

May be an image of 6 people, people standing and outdoors

May be an image of 3 people and outdoors

Nepal life insurance

May be an image of 8 people, people playing sport, people standing and outdoors

May be an image of 7 people, people standing, people playing sport and outdoors

May be an image of 12 people, people standing and outdoors

May be an image of 12 people, people playing sport, people standing and outdoors

May be an image of 12 people, people standing and outdoors