रिटर्नी फेडेरेसन नेपाल लुम्बिनीको अध्यक्षमा रामचन्द्र बस्याल सचीवमा राजेन्द्र पन्थी

वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध । 

-हरि कुँवर, अर्घाखाँची ।

अर्घाखाँची । नेकपा एमाले निकट रिटर्नी फेडेरेसन नेपाल लुम्बिनीको अध्यक्षमा रामचन्द्र बस्याल र सचीवमा राजेन्द्र पन्थी सर्वसम्मत चयन भएका छन ।

कपिलवस्तुमा सम्पन्न प्रथम अधिवेशनले बस्यालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन भएको हो ।

No description available.

संगठनको उपाध्यक्षमा लक्ष्मण पन्थ महिला उपाध्यक्ष तारा न्यौपाने सचिवमा राजेन्द्र पन्थी , उपसचिवमा मेजर जङ्ग कुँवर र खडानन्द रेग्मी , कोषध्यक्षमा थानेस्वर न्यौपाने सर्वसम्मत रुपमा चयन भएका हुन ।

प्रमुख अतिथी एमाले केन्द्रीय सदस्य वृजेस कुमार गुप्ता अतिथी नेकपा एमाले प्रदेश अध्यक्ष राधा कृष्ण कडेल प्रदेस सदस्य प्रेम नारायण गैरे रिटर्नी केन्द्रीय उपाध्यक्ष हिरा खराल विनोद भट्टराई सालीक वस्याल केन्द्रीय कोषध्यक्ष वसन्त केसी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीद्वारा जनहितमा जारी सन्देश !    

अन्य समाचारहरु