पाणिनिमा महिला सशक्तिकरण,नेतृत्व विकास तथा सकरात्मक सोच अभिवृद्धि सम्बन्धित तीन दिने प्रशिक्षण तालीम सम्पन्न (तस्बिर सहित) ।

-डिआरजी सुमन ,दुर्गाफाँट ।
चैत्र-१० शुक्रवार २०७९ । अर्घाखाँची । पाणिनि गाँउ पालिकाको सभाहलमा तीन दिन सम्म संचालित पाणिनिमा महिला सशक्तिकरण,नेतृत्व विकास तथा सकरात्मक सोच अभिवृद्धि सम्बन्धित तीन दिने प्रशिक्षण तालीम सम्पन्न भएको छ ।

May be an image of 2 people, people standing and indoor

युनिक भिजन को सहजीकरण र पाणिनि गाँउ पालिका को आयोजनामा संचालित तालिममा पाणिनि पालिका स्थित सवै वडावाट प्रतिनिधि मुलक सहभागिता रहेको थियो । तालीम समापन समारोहमा वोल्दै प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूसालले प्रशिक्षण प्रभावकारी भएको प्रमाणित गर्न प्रशिक्षणार्थीले व्यावहारिक रुपमै यसलाई लागू गर्न आवश्यक रहेको वताउनु भएको छ ।

May be an image of 9 people, people standing and outdoors

तीन दिन सम्म संचालित भएको तालिममा सामान्यतः सर्वसाधारण प्रशिक्षणार्थीहरुले बढी महत्व दिएको पाईएको छ ।

May be an image of 4 people, people sitting and indoor

पाणिनि गाँउपालिकामा संचालित तीनदिने तालीमका प्रशिक्षण रोमाकान्त घिमिरेले सामान्य भन्दा सामान्य रूपमा प्रशिक्षण गराएको भएता पनि तालीमका वहुसंख्यक सहभागिहरुवाट नेतृत्व शैली र सकारात्मक सोच विषममा स्पष्ट देखिएको पाईएको छ ।

May be an image of 3 people, people standing and indoor

तीन दिने तालीममा दक्ष प्रशिक्षक र व्यवस्थापकीय पक्षलाई महत्व दिईएको भएता पनि तालीम  प्रभावकारी भएको प्रशिक्षार्थीको क्रियाकलापवाट पुष्टि भएको देखिएको छ ।

May be an image of 5 people, people standing, people sitting and indoor

तीन दिने प्रशिक्षण कार्यक्रम को ब्यबस्थापन पक्षको मुल्यांकन गर्दै सामाजिक अभियान्ता किरण जिसि सम्मानित गरिएको थियो ।

 तस्वीर : डिआरजी सुमन

May be an image of 5 people, people standing, people sitting and indoor

May be an image of 5 people, people standing, people sitting and indoor

May be an image of 5 people, people standing and indoor

May be an image of 1 person, beard and text that says "समानता तथा सामाजिक समावेश महिला सशक्तिकरण, नेतृत्व सकारात्मक सोच अमिबृद्धि प्रशिक्षण मिति: २०७९ चैत्र र१०गते स्थान: पाणिनी-३, दुर्गाफाट, अर्घाखाँची सहजीकरण"

May be an image of 9 people, people standing and outdoors

May be an image of 2 people, people standing and indoor