कृषकलाई कृषि औजार वितरण गर्दै सन्धिखर्क नगरपालिका (तस्बिर सहित)

-सागर महत ,अर्घाखाची ।

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यवसायीक कृषकलाई हाते ट्याक्टर र कुटानी पिसानी मेसिन वितरण गरेको छ ।

No description available.

कृषकलाई ५० वटा कुटानी पिसानी मेसिन र ३३ वटा मिनिटिरलर वितरण गरिएको नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताउनुभयो ।

वडा कार्यालयबाट आएका सिफारिस अनुसार व्यवसायिक कृषि पेशामा लागेका कृषकलाई थेरै समयमा धेरै काम गर्न सहज होस भनेर उक्त सामग्री वितरण गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

No description available.

थेरै समयमा धेरै काम हुँदा उत्पादनमा पनि वृद्वी हुने उहाँको भनाइ छ । आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रमअन्तरगत ५० प्रतिसत अनुदानमा वितरण गरिएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

 तस्बिर : दीपेन्द्र पौडेल ,अर्घाखाची डट्कम।

No description available.

images

No description available.

No description available.

images

No description available.

No description available.

images

No description available.

No description available.

No description available.

Nepal life insurance