कांग्रेस निकट नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित

No description available.

 

काठमाडौं। नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित हुनुभएकाे छ ।

बुटवलका सोमनाथ गिरी शिक्षक संघको केन्द्रिय अध्यक्षमा निर्वाचित

संघको नवौं अधिवेशनबाट गिरी अर्का प्रतिस्पर्धी गोकर्ण बहादुर बानियाँलाई पराजित गर्दै निर्वाचित हुनुभएकाे हाे ।

नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित « News of Nepal

जम्मा खसेको ६०७ मतमा गिरीले ३०५ मत प्राप्त गरी निर्वाचित भए । अध्यक्षका अर्का उम्मेदवार बानियाँको पक्षमा २९८ मत खसेको छ ।

नवनिर्वाचित कार्यसमितिको अधिकांश पदमा शेखर–गगन पक्षका उम्मेदवारले जित निकालेका छन् ।