पाणिनिको पालीका आगलागी पिडितको लागी पर्यटन समाज द्वारा खाद्यान्न सहयोग वितरण । ( तस्बिर सहित )

-डिआरजी सुमन, अर्घाखाँची ।

पाली ,०७ वैशाख २०८० अर्घाखाँची । पाणिनि पर्यटन समाज अर्घाखाँची द्वारा आगलागी पिडितको लागी तत्काल आवश्यक खाद्यान्न वितरण गरिएको छ ।

May be an image of 8 people

मानवीय सेवा पर्यटन विकासलाई मुख्य सिद्धान्त वनाएर पाणिनिमा क्रियाशील पर्यटन समाजले हरेक विपतमा आर्थिक र भौतिक सहयोग गर्दै आएकोमा यस पटक पनि मानवीय सेवाका गतिविधिलाई निरन्तर दिएको छ ।

May be an image of 11 people and tree

पाणिनि पर्यटन समाज का उपाध्यक्ष धुव्रराज घिमिरे र सचिव केसव वन्जाडेको नेतृत्वमा घटना स्थल पुगेको पर्यटन समाजका पदाधिकारीहरुको विपत्त व्यावस्थापन टिमले आगालागी पिडित परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ ।

May be an image of 10 people

पाणिनि गाँउ पालिका वडा नं ८ को जनप्रतिनिधी तथा पाणिनि पर्यटन समाज को सदस्य पम्फा विकले पर्यटन समाजले उपलब्ध गराएको सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै थप सहयोगको लागी पनि पहल गर्नुपर्ने अवस्था रहेको वताउनु भएको छ ।

थप तस्वीर – डिआरजी सुमन,पाली ,अर्घाखाँची ।

May be an image of 8 people and tree

May be an image of 8 people and tree

May be an image of 10 people and tree

May be an image of 10 people and tree

May be an image of 9 people and tree

May be an image of 8 people

May be an image of 11 people and tree

May be an image of 10 people