

सोमबार बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीमा ३६ वटा विभाग गठन गर्दै विभागीय प्रमुखहरु तोकेको छ । जस अनुसार स्वर्णिम वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

डा.मुकुल ढकाललाई प्रचार तथा प्रशिक्षण विभागको प्रमुख तोकेको छ भने संगठन विभागमा कविन्द्र बुर्लाकोटी तोकिएका छन् ।


यस्तो छ रास्वपाको कार्यविभाजन :







