पाणिनिको दुर्वाशेस्वर मावीमा चुन्न प्रसाद पौडेलको दोस्रो स्मृति दिवसमा १४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न ।

-डिआरजी सुमन

दुर्गाफाँट, अर्घाखाँची । पाणिनि गाँउ पालिका वडा नं ३ स्थित दुर्वाशेस्वर मावीमा पाणिनि गाँउ पालिका कृषिशाखा प्रमुख मेघराज पौडेलका वुवा चुन्न प्रसाद पौडेलको दोस्रो स्मृति दिवसमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरणकार्यक्रम सम्पन्न गरिएको छ ।

May be an image of 7 people, people studying and text

डिआरजी सुमन फ़ैन्स कल्व नेपाल को समन्वय तथा पाणिनि गाँउ पालिका कृषिशाखा प्रमुख मेघराज पौडैल र भाई तुल्सीराम पौडेलको आर्थिक सहयोगमा वुवा दुर्वाशेस्वर मावि का १४ जना विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री ड्रेस,झोला,कापी र पेन उपलब्ध गराईएको छ ।

पाणिनि गाँउ पालिका वडा नं ३ दुर्गाफाँट स्थित दुर्वाशेस्वर मावी मा अध्ययनरत विद्यार्थीहरु मध्ये पारिवारिक अवस्था कमजोर र आर्थिक स्थिति दयनिय भएकै कारण समस्या परेर विद्यालय आउने वातावरण नै नहुने ख़तरवाट वचाउने उद्देश्यले स्वतन्त्र पत्रकार डिआरजी सुमनको आग्रहमा विद्यालयले तदनुसार १४ जना विद्यार्थीको नामावली उपलब्ध गराएको थियो ।

May be an image of 10 people and text

मानवीयता निष्पक्षता र पत्रकारिता मार्फ़त डिआरजी सुमन फ़ैन्स कल्व नेपाल द्वारा सकारात्मक सामाजिक गतिविधि विस्तार भएसँगै आफुले पनि वुवाको स्मृति दिवसमा

May be an image of 8 people and text

सामाजिक सेवामुलक कार्य गर्ने वचन दिएका पाणिनि गाँउ पालिका कृषि शाखा प्रमुख मेघराज पौडैलको आर्थिक सहयोगमा १४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराईएको हो ।

May be an image of 8 people, people studying and text

पाणिनिको दुर्वाशेस्वर मावीमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा पाणिनि गाँउ पालिका वडा नं ६ निवासी चुन्न प्रसाद पौडैलको छोरा तथा पाणिनि गाँउ पालिका

May be an image of 4 people, people studying, people smiling and text

कृषि शाखा प्रमुख मेघराज पौडेल र उहाको भाई तुल्सीराम पौडेल,दुर्वाशेस्वर माध्यमिक विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भरत पुनः,डिआरजी सुमन फ़ैन्स कल्व

May be an image of 6 people and text

नेपाल का महासचिव नेत्र नेपाली,कोषाध्यक्ष श्यामलाल पौडेल,व्यवस्थापक माधव प्रसाद अर्याल,पाणिनि गाँउ पालिका पशुपक्षी शाखा प्रमुख कृष्ण प्रसाद घिमिरे,दुर्वाशेस्वर मावि का प्रधानाध्यापक विक्रम सुनार,विद्यालयका शिक्षक र विद्यार्थीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

1

थप तस्बिर : डिआरजी सुमन, अर्घाखाँची ।

May be an image of 8 people, dais and textMay be an image of 2 people and people studyingMay be an image of 3 peopleMay be an image of 8 people, people smiling, people studying and textMay be an image of 10 people and textMay be an image of 8 people, people studying and textMay be an image of 5 people, people smiling and textMay be an image of 11 people and textimages