पाणिनि गाँउपालिका द्वारा शिक्षा सुधारमा पहल : विद्यालय व्यवस्थापन पदाधिकारी तथा प्रधानाध्यापक सँग दुईदिने शैक्षिक अन्तरक्रिया कार्यक्रम संचालन ।

1

-डिआरजी सुमन
दुर्गाफाँट अर्घाखाँची । पाणिनि गाँउ पालिका स्थित सवै विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार गर्ने उद्देश्यले पाणिनि गाँउ पालिका द्धारा विद्यालय व्यावस्थापन पदाधिकारी तथा प्रधानाध्यापक सँग दुईदिने शैक्षिक अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।

No photo description available.

पाणिनि गाँउ पालिका शिक्षा शाखाले बैशाख २२ र २३ गते पाणिनि गाँउ पालिकाको सभाहलमा आयोजना गरेको कार्यक्रम प्रभावकारी भएको खण्डमा यो पहल उदाहरणीय हुन सक्ने आँकलन गरिएको छ ।

No photo description available.

पाणिनि गाँउ पालिका द्धारा विद्यालय व्यावस्थापन पदाधिकारी तथा प्रधानाध्यापक सँग दुईदिने शैक्षिक अन्तरक्रिया कार्यक्रम सुरु गरेको हो । पाणिनि गाँउ पालिकाको

No photo description available.

सभाहलमा दुईदिन सम्म संचालन हुने कार्यक्रममा गाँउ कार्यपालिका सदस्यहरु ,सम्पूर्ण विद्यालय व्यावस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघ का अध्यक्ष,शिक्षा प्रेमी र वृद्धिजीवी को उपस्थितिमा वृहत अन्तरक्रिया गरिएको छ ।

No photo description available.

यसरी संचालन भएको दुईदिने कार्यक्रमवाट प्राप्त भएका राय सुझावहरुलाई संकलन गरी लिपिबद्ध गर्दै गाँउ पालिका का विद्यालयमा कार्यान्वयन गर्नका लागी शाझा

images

No photo description available.

मापदंड तथा निर्देशिका तयार गरी कार्यपालिका वाट स्वीकृत गरी कार्यान्वयन गराउन यो कार्यक्रम तय गरिएको पाणिनि गाँउ पालिका शिक्षा युवा तथा खेदकूद शाखा

images

No photo description available.

अधिकृत तेज वहादुर खनाल ले वताउनु भएको छ । आज पहिलो दिन पाणिनि गाँउ पालिका स्थित वडा नं १-२,३ र ४ का विद्यालयका सम्बन्धीत पक्षसँग विभिन्न विषयमा अन्तरक्रिया भएको छ भने दोस्रो दिन भोली ५,६,७ र ८ नं वडा स्थिति विद्यालयका सम्बन्धित पक्षसँग अन्तरक्रिया रहने भएको छ ।

images

No photo description available.

पाणिनि गाँउ पालिका स्थित सभाहलमा शुक्रवार उद्घाटन भएको कार्यक्रममा पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपानेको अध्यक्षता,निवर्तमान गाँउ पालिका अध्यक्ष

No photo description available.

अच्युत गौतमको प्रमुख आथित्यता,गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूसाल लगायतको आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षा अधिकृत तेज

Nepal life insurance

No photo description available.

वहादुर खनाल ले गर्नु भएको थियो ।

1

तस्वीर- डिआरजी सुमन,दुर्गाफाँट ,अर्घाखाँची ।

No photo description available.

No photo description available.

No photo description available.No photo description available.No photo description available.