सातदोबाटोस्थित टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

1

 

काठमाडौं । फरार सूचीमा रहेका एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ।

Energy Minister Rayamajhi inspects under construction Tanahun Hydropower  Project - KathmanduPati

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका रायमाझीको सातदोबाटोस्थित घरमा प्रहरीले छापा मारेको हो।

1

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका रायमाझी पक्राउ गर्न काठमाडौं परिसरको टोली र ललितपुरको प्रहरी टोलीले उनको घर छापा मारेको हो।

images