पाणिनी-७ अड्गुरिको बार्षिक सार्वजनिक सुनुवाइ सम्पन्न , सेवा प्रवाहमा कमि हुन नदिने वार्ड अध्यक्षको प्रतिबद्धता (तस्बिर सहित)

– अर्घाखाची डट्कम।

अड्गुरि –पाणिनी -७ अड्गुरिको आर्थिक बर्ष २०७९/८० को बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 4 people, dais and text

कार्यक्रममा पाणिनी गाउपालिका अध्यक्ष टेकराज न्यौपानेले पालिका र वार्ड बाट हुने सेवा प्रवाहमा कमि हुन नदिने प्रतिबद्दता जनाउनुभएको छ ।

May be an image of 5 people, people studying and text

पाणिनि ७ को वार्ड कार्यालयबाट यो आर्थिक बर्षमा सम्पन्न भएका कार्यहरुको बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाले यस्तो बताउनुभएको हो ।

May be an image of 8 people

कार्यक्रममा २०७९ / ८० मा सम्पन्न भएका योजनाहरु सहित वार्ड कार्यालयको वार्षिक प्रगती प्रतिबेदन वार्ड सचिव कमल प्रसाद न्यौपानेले पढेर सुनाउनुभएको थियो ।

May be an image of 5 people and text

वार्ड सचिवको प्रतिबेदन प्रस्तुतिकरण पछि उक्त प्रतिबेदनमा केन्द्रित हुँदै र समग्र वार्डका समस्याका बिषयमा केन्द्रित हुँदै सहभागिहरुलाई प्रश्न गर्न समय उपलब्ध गराइएको थियो ।

May be an image of 9 people

त्यसपछि सहभागिहरुले पालैपालो आफ्ना प्रश्नहरु राखेका थिए । सहभागिहरुले प्रश्न राख्ने क्रममा वार्ड भित्र सम्पन्न भएका र आगामी दिनहरुमा आउने योजनाहरुका

May be an image of 8 people

पारदर्शिता , बढ्दो बसाइँसराइ रोक्ने दिर्घकालिन उपाय सुझाउन शिक्षा स्वास्थ , रोजगारिमा जोड दिनु पर्ने सुझाव , कृषि कर्ममा लागेका किसान र उत्पादनमा जोडिएका युवाहरुलाइ प्रोत्साहन लगायतका बिषयहरुमा कुरा उठाएका थिए ।

May be an image of 8 people

सहभागी इन्द्र खनालले युवा उद्दमिहरुलाइ प्रोत्साहन गरि युवा पलायन रोक्न सुझाव सहित स्थानिय तह सहित राज्यले उद्दमिका समस्या चम्किलो आखाले देख्न नसकेको गुनासो गरेका थिए ।

May be an image of 4 people and dais

सहभागिहरुका प्रश्नहरुको पालिका अध्यक्ष टेकराज न्यौपाने , उपाध्यक्ष नर्मदा गौतम , वार्ड अध्यक्ष गुनाखर अधिकारी र वार्ड सचिव कमल प्रसाद न्यौपानेले जवाफ दिनु भएको थियो ।

May be an image of 8 people, people studying and text

पाणिनी -७ का वार्ड अध्यक्ष गुनाखर अधिकारिको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइको कार्यक्रम अर्घाखाँची डटकमका समाचार प्रमुख केशवराज ज्ञवालिको सहजीकरणमा सम्पन्न भएको हो ।

थप तस्बिर – अर्घाखाची डट्कम।

May be an image of 4 people, dais and textMay be an image of 5 people, flute, violin, temple and textMay be an image of 12 people and people studyingMay be an image of 12 peopleMay be an image of 12 peopleMay be an image of 8 people, people studying and textMay be an image of 10 people, speaker and textMay be an image of 13 people and textMay be an image of 4 people, dais and textMay be an image of 12 people, people studying and textMay be an image of 5 people, people studying and textMay be an image of 4 people, dais and text