

काठमाडौं । लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा अति भारी वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, दाङ, कपिलवस्तु लगायतका जिल्लामा अति भारी वर्षा भएको छ ।


यी जिल्लामा बाढी र कमजोर पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले आज दिउँसो १ बजेसम्म नै सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
.gif)
यस्तै गएराती नवलपुर, लम्जुङ्,कास्की, इलाम, ताप्लेजुङ्, डडेल्धुरा लगायतका जिल्लामा पनि भारी वर्षा भएको छ । अहिले पनि सुदूरपश्चिमबाहेक देशका धेरै ठाउँमा पानी परिरहेको छ ।
पछिल्लो १२ घन्टामा भएको वर्षाको विवरण :-







