पाणिनिमा Global IME Bank Ltd को ३६८ औँ ATM सेवा विस्तार,अत्याधुनिक मेशीन सहित दुर्गाफाँटवाट सेवा संचालन । (तस्बिर सहित)

1

डिआरजी सुमन

दुर्गाफाँट अर्घाखाँची डटकम् । आईतवार ०३ भदौ २०८० । पाणिनि गाँउ पालिकामा Global IME वैक द्वारा पहिलो ATM सेवा संचालनमा ल्याउने लक्ष्य वमोजिम वैकले पाणिनि गाँउ पालिका को केन्द्र दुर्गाफाँटमा एक औपचारिक कार्यक्रम विच एटीएम उद्घाटन गरिएको छ ।

May be an image of 5 people, speaker and textad

पाणिनि गाँउ पालिकामा वैक तथा वित्तीय संस्थाको आवश्यकता वढिरहेको समसमा पहिलो पटक एटीएम सेवा संचालनमा आएकोमा स्थानीयमा खुसी छाएको छ ।

May be an image of 13 people and text1

पाणिनि गाँउ पालिकामा संचालित पोखराथोक शाखा अन्तर्गतको दुर्गाफाँट एक्टेन्शन काउण्टरवाट दैनिक सेवा प्रदान गर्नेगरी अत्याधुनिक एटीएम मशीन जडान गरिएको ग्लोवल आईएमई वैकका प्रतिनिधि चिरनजीवी आचार्यले वताउनु भएको छ ।

May be an image of 2 people and text

पाणिनि गाँउ पालिका अध्यक्ष को प्रमुख आथित्यता,ग्लोवल आईएमई वैक दुर्गाफाँट एक्सटेंशन काउन्टरका प्रमुख आंशिष उपाध्यायको स्वागत

May be an image of 1 person and text

मन्तव्य,पोखराथोक शाखा प्रमुख विक्रम शाह को अध्यक्षतामा उद्घाटित कार्यक्रममा पाणिनि गाँउ पालिका वडा नं ६ का वडा अध्यक्ष कृष्ण प्रसाद

May be an image of 10 people

पौडेल,यूनिक भिजन नेपालका उपाध्यक्ष विनोद जीसी,पाणिनि पर्यटन समाजका प्रतिनिधि खुम वहादुर शुर्यवंशी,खिदिम रुपन्देही सम्पर्क समाजका प्रतिनिधि महासचिव वसन्त केसी,लगायतको उपस्थिति रहेको थियो ।

May be an image of 9 people

पाणिनि गाँउ पालिकामा ग्लोवल आईएमई वैकको पहिलो पटक एटीएम उद्घाटन समारोहमा वोल्दै पाणिनि गाँउ पालिका अध्यक्षले वैकले एटीएम सेवा संचालनमा ल्याएकोमा धन्यवाद दिदै पाणिनि गाँउ पालिका वाट हुन सक्ने सवै प्रकारको सहकार्य को लागी प्रतिवद्धता जनाउनु भएको छ ।

May be an image of 9 people and text

पाणिनिमा जडान गरिएको अत्याधुनिक एटीएम उद्घाटन कार्यक्रममा वैक प्रतिनिधी सरोज पन्थी,भानु प्रताप गौतम,अमर नारायण चौधरी,चिरनजीवी

May be an image of 13 people and text

आचार्य ,खिदिम प्रहरी चौकी प्रमुख असई राजेश कुर्मी,स्वतन्त्र पत्रकार डिआरजी सुमन,ग्लोवल आईएमई वैक कर्मचारि रोमा वेल्वासे,हरी कुमार जीसी,संतोष थापा, भुवन गैरे,लगायतको उपस्थिति रहेको थियो ।

 तस्वीर : डिआरजी सुमन,दुर्गाफाट,अर्घाखाँची डटकम् ।

May be an image of 2 people, temple and textMay be an image of 3 people, people smiling, hospital and textMay be an image of 5 people, people smiling, hospital and textMay be an image of 1 person and textMay be an image of 6 people, dais and textMay be an image of 3 people, hospital, temple and textMay be an image of 6 people, temple and text

ad

 

अन्य समाचारहरु