श्री चन्द्र प्रभा मावि खाचीकोटको ७० औ वार्षिक उत्सव तथा अभिभावक भेला भब्य रुपमा सम्पन्न ।(तस्बिर सहित)

ad

Santosh Sunar   -सन्तोष सुनार

सन्धिखर्क – ७ खाचिकोट- डिहिडाडामा रहेको चन्द्र प्रभा मा . वि . खाचीकोटले  ७०औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ।  विद्यालयले आज आफ्नै विद्यालय प्राङ्गणमा २०० अभिभावक,३०० विद्यार्थी,ब्यवस्थापन समिति र जिल्लाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न गरेको हो।

No description available.1

वार्षिक उत्सवमा मनोरञ्जनको लागि विद्यार्थीहरुको नृत्य संगै विभिन्न क्रियाकलापमा भाग लिएका थिए। ,कार्यक्रममा कक्षा  प्रथम, द्वितिय ,तृतीय ,अनुसासन,सरसफाइ,दैनिक हाजिर जस्ता बिबिध क्रियाकलापमा उत्कृष्ट विद्यार्थि लाई पुरस्कार दिइएको थियो । सोही अवसरमा शिक्षक शिबहरी भट्टराई ,कमला के. सि.र रास्ट्रपति विभुषण् २०७९ बिभुसणबाट बिभुसित शिक्षक तिर्थराज आचार्यलाई पनि सम्मान् गरिएको थियो।

No description available.

कार्यक्रममा विद्यालको वार्षिक  प्रगति ,आर्थिक प्रतिवेदन ,विद्यार्थी , विद्यालयको बारेमा सुधार भएका हुन बाकी सबै गतिविधि हरुको बारेमा विद्यालयका प्र.अ.दिन बहादुर थापाले जानकारी गराउनु भएको हो।

May be an image of 7 people and crowd

उत्सव  तथा भेलामा प्रमुख आथिती स,न,पा,का मेयर कृष्ण प्रसाद श्रेष्ठ ,  अतिथिचुरा बहादुर केसि वाड अध्यक्ष  , वसन्त नेपाली नगर सदस्य , श्रीधर महत्रा शिक्षक  , जिल्ला समन्वय का मणिराम पराजुली ,अतिथिहरुमा खुमलाल भुसाल जिल्ला शिक्षा ,मन्जु आचार्य जिल्ला शिक्षा ,चुरा बहादुर के.सि.

May be an image of 7 people and crowd

images

वाड अध्यक्ष ,वसन्त नेपाली नगर सदस्य , श्रीधर महत्रा शिक्षक र सन्तोष सुनार पत्रकार को उपस्थिति थियो।  कार्यक्रम गणेश सिंह शाह को अध्यक्षता,  तिर्थ राज आचार्य को सन्चालन र दिलिप पुरी को स्वागत मन्तव्य मा सम्पन्न भएको हो।

थप तस्बिर :

images

No description available. No description available. No description available. No description available. No description available. No description available.

ad

images