समस्या हैन समाधानका कुरा गर्नु पर्छ : मन्त्री चौधरी ( तस्बिर सहित )

Open photo

-केशब राज ज्ञवाली , अर्घाखाची डट्कम।

अर्घाखाँची,पाणिनी । लुम्विनी प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री धर्म बहादुर चाैधरीले समस्याकाे हाेईन अब समाधानका कुरा गर्नुपर्ने बताएका छन् ।

1May be an image of 2 people, dais and text

हरेक ठाउँमा समस्या मात्र देखाउने प्रवृत्ती हावी भएकाे भन्दै मन्त्री चाैधरीले नकारात्मकता हाेइन अब सकारात्मकताकाे कुरा गर्नुपर्ने बताएका हुन् ।

May be an image of 2 people, dais and text

पाणिनि पत्रकार समाज नेपालले आयाेजना गरेकाेे मिडिया सम्मेलनकाे उद्घाटन गर्दै मन्त्री चाैधरीले आफू कुरा भन्दा काममा विश्वास गर्ने बताए ।

May be an image of 3 people, dais and text

पाणिनिकाेे विकासकाे लागि प्रतिवद्धता जनाएका मन्त्री चाैधरीले निर्माणाधिन पाणिनि बहुउदेश्यिय सभाहल र पाणिनि पहुँचमार्ग अविलम्व पूरा गरिने जानकारी समेत दिएका छन् ।

May be an image of 4 people, people studying and people smiling

अर्घाखाँचीमा रहेका दुई दर्जन पत्रकार तथा मिडिया संचालकहरु सहभागी दुई दिनसम्म चल्ने मिडिया सम्मेलन भाेली पाणिनि घाेषणापत्र जारी गर्दै समापन हुनेछ ।

थप तस्बिर :

May be an image of 7 people, dais, temple and text

May be an image of 8 people, dais and text

May be an image of 9 people, people studying, dais, temple and text

May be an image of 5 people and people studying

May be an image of 9 people, people studying, people smiling and text

May be an image of 9 people, flute, violin, television, newsroom, dais and text

May be an image of 10 people and beard

May be an image of 3 people and temple

111

अन्य समाचारहरु