जनज्योति माध्यमिक बिधालयले पुर्ब बिद्यार्थी समाज गठन गर्यो (तस्बिर सहित)

Open photo

-दिपेन्द्र पौडेल, अर्घाखाची डट्कम। 

सन्धिखर्क – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका २ मा अवस्थित जन ज्योती माबीमा  एक कार्यक्रमका बिच पुर्व बिद्यार्थी समाजको तदर्थ समिती गठन भएको छ।

1

बि.स. २०२० साल मा स्थापना भएको उक्त बिधालयमा पहिलो पटक पुर्व विद्यार्थी तथा पुर्व शिक्षक पुनर्मिलन कार्यक्रमको आयोजना भएको हो । कार्यक्रम बिधालय व्यवस्थापन समिती अध्यक्ष हुम प्रसाद बन्जाडेको अध्यक्षता र शिक्षक नन्दराम भट्टराईको सन्चालनमा सम्पन्न भएको हो । राजु खड्काको अध्यक्षतामा गठित समिती ७ सदस्यीय रहेको छ ।

No description available.

समिती यस्तो रहेको छ : 

अध्यक्ष श्री राजु खडका ,उपाध्यक्ष श्री शारदा ‘रायमाझी ,सचिव श्री किरण पोख्रेल, कोषाध्यक्ष श्री मुकुन्द पोख्रेल ,सदस्य श्री बुद्धि भाट, सदस्य श्री नेत्रप्रसाद मरासिनी ,सदस्य श्री सागर मरासिनी रहनु भएको छ।  उक्त कार्य समितिको अबधी एक बर्षको हुनेछ भने सो समितिले निम्न कार्य गर्नुपर्ने छ।

No description available.

निर्णय नं. २ निर्णय नं.१ गठित कार्य समितिले एक वर्ष भित्र तपशील वमोजिमका कार्यहरू गर्ने गरी कार्यादेश तोकेको छ। 

No description available.

images

तपशील : 

१आँकुरोको आगामी अङ्क प्रकाशन गर्ने

images

२)विद्यार्थी नामावली संकलन २०२० देखि हाल सम्म)

३)क्षेत्रगत समिति निर्माण गर्ने

images

४)पुर्ब बिद्यार्थीको प्रतिभा पहिचान गर्ने

(पुनर्मिलन कार्यक्रम गर्ने)

५)भौतिक संरचनाको पुनर्निमाण गर्न पहल गर्ने।

 

Nepal life insurance

111Open photo