पूर्वराजा सहभागी झापाकाे कार्यक्रममा दुर्गा प्रसाईंको पक्षमा नाराबाजी

Open photo

झापामा पूर्व राजा ज्ञानेन्द्र शाहको कार्यक्रममा दुर्गा प्रसाईंको पक्षमा नाराबाजी भएको छ।

पूर्वराजाले यहाँस्थित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रममा प्रसाईंको पक्षमा नाराबाजी भएको हो ।

पूर्वराजा सहभागी झापाकाे कार्यक्रममा दुर्गा प्रसाईंको पक्षमा नाराबाजी1

‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराबाजी भइरहेको बेला राजाबादीहरूले ‘दुर्गा प्रसाईं जिन्दावाद’ भन्ने नारा लगाएका हुन् ।

 

111