यिन हुन भुकम्प प्रभावित क्षेत्रमा एमाले अर्घाखाँचीबाट खट्ने स्वयंसेवक टिम,जसले २ हप्ता देखि रुकुम पश्चिममा दैनिक श्रमदान गरिरहेको छ (तस्बिर सहित )

यिन हुन भुकम्प प्रभावित क्षेत्रमा एमाले अर्घाखाँचीबाट खट्ने स्वयंसेवक टिम,जसले २ हप्ता देखि रुकुम पश्चिममा दैनिक श्रमदान गरिरहेको छ।

Open photo

No description available.  -केशब घिमिरे ,अर्घाखाची डट्कम । 

रुकुम पश्चिम – भुकम्प प्रभावित क्षेत्रमा अर्घाखाँचीबाट १४ जना स्वयंसेवक करिव २ हप्ता देखि रुकुम पश्चिममा खटिरहेको छ ।

No description available.1

नेकपा एमाले जिल्ला उपसचिव सम्भु पोख्रेलको नेत्तृत्वमा गएको टोलीले दैनिक श्रमदान गरिरहेको छ । स्वयंसेवक टोलीमा युवा संघ ,अनेरास्ववियु ,बिभिन्न भातृसंगठनका सदस्य विभिन्न जनप्रतिनिधि सहभागी रहेका छन ।

चिसोबाट सुरक्षित रहने उदेश्यले अस्थायी टहरा तथा अस्थायी भवन निर्माणमा निरन्तर खटि रहेको नेकपा एमाले सन्धिखर्कनगरपालिका वडा नं.७ राष्ट्रिय युवा सँघ नेपाल वडा कमिटी सदस्य सन्जु नेपालीले बताउनु भयो।

No description available.1

अर्घाखाँचीबाट नेकपा पाटी कार्यालय सचिव लिला बिक,देबेन्द्र रेस्मी,बिक्रम नेपाली रामु गैरे,अर्जुन खनाल,चन्द्र नेपाल,सन्जु नेपाली लगायतको टोली श्रमदानमा खटेको छ ।

images

थप तस्बिर :

No description available.

images

No description available.

No description available.

images

111Open photo