खाण सम्पत्ति शुद्धीकरणबाट १५ लाख धरौटीमा छुटे, अख्तियार लगियो

Open photo

काठमाडौं ।कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा १५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

1

अदालतमा ३० लाख धरौटीमा छुटेलगत्तै उनलाई आजै विभागको पुल्चोकस्थित कार्यालयमा उपस्थित गराइएको थियो। विभागले बयान लिएर १५ लाख धरौटी माग गरेको थियो।

1

खाणले तत्कालै उक्त धरौटी बुझाएका थिए। विभागले छाडेलगत्तै उनलाई अख्तियारमा लगिएको छ।

 

111Open photo