बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार

spot_img

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ ।

1

‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ पुगेका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।

उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

111