संगठन बिस्तारलाइ तिब्र्ता दिदै रास्वपा अर्घाखाची : राष्ट्रिय स्वतन्त्र पार्टी पाणिनीको वैठक दुर्गाफाँटमा सम्पन्न (तस्बिर सहित)

spot_img

-हरि प्रसाद भुसाल

पाणिनी- राष्ट्रिय स्वतन्त्र पार्टी पाणिनीको वैठक दुर्गाफाँटमा सम्पन्न भएको छ ।

No description available.

पार्टीका जिल्ला संयोजक हरिप्रसाद भुसालको विशेष उपस्थितीमा सम्पन्न बैठकले माघ २० को खुला सभा लक्षित प्रचार प्रसार तिव्र बनाउने निर्णय गरेको छ ।

No description available.1

पालिका स्तरमा व्यापक प्रचार प्रसार गरी खुला सभामा बढीभन्दा बढी उपस्थिती गराउने निर्णय भएको पालिका संयोजक बाबुराम घिमिरेले जानकारी दिनुभयो । बैठकले पाणिनी १ निवासी हरिप्रसाद पौडेल र पाणिनी ७ निवासी शेषराज पौडेललाई तदर्थ समितिको सदस्यमा थप समेत गरेको छ ।

No description available.1

बैठकमा जिल्ला संयोजक भुसालले सवैले विगत विर्सिएर नयाँ जोसका साथ संगठन निर्माणमा लाग्नुपर्ने बताउनुभयो । “हामी को कहाँबाट आयौं, विगत के थियो सम्झन जरुरत छैन ।” भुसालले भने “रास्वपाको जिम्मेवारीमा आइसकेपछि इमानका साथ काम गरौं ।

No description available.

हामीलाई इमान गुमाउने छु छैन र हुनसक्दैन ।” वैठकले रास्वपा मालारानी सभापति विक्रम महतको समेत उपस्थिती रहेको थियो ।

तस्बिर: -हरि प्रसाद भुसाल

No description available.No description available.111

अन्य समाचारहरु