जनयुद्ध दिबसको पुर्बसन्ध्यामा सदरमुकाम सन्धिखर्कमा क्रान्तिकारी कम्युनिस्ट पार्टीद्धारा दिप प्रज्वलन (तस्बिर सहित )

spot_img

-अनिल नेपाली अर्घाखाँची ।

अर्घाखाँची – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीले आज सदरमुकाम सन्धिखर्कमा महान् २९औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा सदरमुकाम सन्धिखर्कमा दिप प्रजलबन कार्यक्रम सम्पन्न गरेको छ ।

May be an image of 5 people and fire

दिप प्रजलवन पछि भएको कोणसभालाई सम्वोधन गदै नेता योगेन्द्र चौहानले देशमा परिबर्तन ल्याउनको लागि जनयुद्धको महत्वपुर्ण भुमिका रहेको बताउदै जनयुद्धलाई विभिन्न तौर तरिकाबाट व्याख्या गरेर सहिद परिबार , घाइते परिबार,बेपत्ता परिबारको सपनालाई कुल्चेर देशी विदेशी शक्तिको

May be an image of 2 people, fire, lighting, foundry and text

आडमा क्रान्तिकारी माथि दमन गरे त्यसको प्रतिरोध गर्न बताउदै क्रान्तिकारीहरु जहिले पनि शक्ति केन्द्रको सामु नझुक्ने बताउदै जिल्लामा भ्रष्टाचार अत्यचार गर्नेलाई जनताले जुनसुकै तबरबाट कार्यबाही गर्ने बताउदै कार्यबाहीको निशानामा दलाल भ्रष्ट रहेको बताए ।

May be an image of 3 people, fire and text

कार्यक्रम पार्टीका नेता गोविन्द खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

May be an image of 2 people, lighting, fire, street, temple and text

May be an image of 3 people, fire and textMay be an image of 2 people, fire, lighting, foundry and text

May be an image of 5 people, fire, temple, foundry and textMay be an image of 3 people, fire and text