७४औं राष्ट्रिय प्रजातन्त्र दिवस : जिल्ला मुल समारोह समिति अर्घाखाँचीले विभिन्न कार्यक्रमको आयोजना गरि प्रजातन्त्र दिवस मनायो (तस्बिर सहित)

spot_img

-अनिल नेपाली ,अर्घाखाची ।

७४ औं रास्ट्रिय प्रजातन्त्र दिवसको अबसरमा जिल्ला मुल समारोह समिति अर्घाखाँचीले विभिन्न कार्यक्रमको आयोजना गरि प्रजातन्त्र दिवस मनाएको छ ।

समितिले बिहान टुडिखेल बाट प्रभातफेरी निकाली बजारको विभिन्न गल्ली हुदै शान्ति बगैंचामा पुगि कोणसभा परिणत गदै शुभकामना आदानप्रदान गरेको थियो।

May be an image of 6 people and text

कार्यक्रममा जिल्ला समन्वय प्रमुख जीवनारायण कोइराला सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल ,नेपाली काग्रेसका उपसभापति बिष्णु भुसाल , नेकपा एमालेका प्रदेश सदस्य केबी भुसाल, नेकपा माओबादीका प्रदेश सचिबालय सदस्य ठाकुर सौराग लगायतका बक्ताले कार्यक्रममा शुभकामना मन्तब्य राख्नु भएको थियो।

May be an image of 9 people, motorcycle and text

कार्यक्रम पश्चात् नगरपालिका वडा न १ मा रहेका निर्मल नब ज्योति शुस्त मनस्थिति र युबा रबि चित्र माबी हटारी नेटामा रहेका फरक क्षमता भएका ३० जना विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरेको छ।

May be an image of 8 people and textMay be an image of 9 people and text

थप तस्बिर:

May be an image of 8 people and textMay be an image of 8 people, clarinet and textMay be an image of 7 people, fog and text

May be an image of 7 people and text

May be an image of 9 people, motorcycle and text

May be an image of 8 people and text

May be an image of 2 people and text

May be an image of 8 people and text

May be an image of 6 people and text

May be an image of 9 people and text

May be an image of 5 people

May be an image of 8 people and text