परिबर्तन ल्याउन शहिदको महत्वपुर्ण भुमिका छ : राज्यमन्त्री श्रीपाली (तस्बिर सहित)

spot_img

-अनिल नेपाली
अर्घाखाँची, १५ फागुन।

अर्घाखाँची – सस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपालीले शहिदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभएको छ ।

May be an image of 11 people, table, tree, Saqsaywaman and text

सन्धिखर्क नगरपालिकाको वडा न ९ अर्घामा आज ऐतिहासिक सहिद स्मृतिको उद्घाटन गदै मन्त्री श्रीपालीले जिवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित सम्पूर्ण सहिदहरु प्रति सम्मान व्यक्त गदै ’सहिदहरूले देखाएको बाटोमा लामबद्ध हुदै त्याग र प्रेरणा राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्चिने

May be an image of 12 people and picnic

सङ्कल्प गदै मन्त्री श्रीपालीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयन मार्फत देशलाई समृद्ध र समुन्नत बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने विश्वास व्यक्त गर्नु भयो।

May be an image of 9 people

उहाले नेपालको परिबर्ततीत आन्दोलनमा साहाद प्राप्त गर्ने सम्पूर्ण सहिदको ठुलो योगदानलाई कसैले मेट्न नसक्ने बताउदै शहिद सबैका साझा हुने बताउनु भएको थियो ।

May be an image of 13 people and text

कार्यक्रममा मन्त्री श्रीपालीले विकास समृद्धिमा सबै एकजुट भई मुलुकको दिगो विकासका लागि सबै लाग्नुपर्ने बताउनु भएको थियो ।

May be an image of 11 people, people smiling, table and chess

कार्यक्रममा सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्य ,सन्धिखर्क नगरपालिकाका सस्थापक नगर उपप्रमुख ठाकुर कुमार विक किशोर लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै बर्तमान व्यबस्था ल्याउन सहिदको महत्वपुर्ण भुमिका रहेको बताएका थिए ।

May be an image of 14 people

निर्माणको जिम्मा हिमान्जय कन्ट्रक्शन प्रालिले लिएको इन्जिनियर बिरेन्द्र चौधरीले बताएका छन् । पर्यटन विभागले अर्घाखाँचीका विभिन्न ५ स्थानमा यस्ता कामलाई निरन्तरता दिएको उनले बताएका छन् ।

May be an image of 13 people and text

कार्यक्रम वडा न ९ का अध्यक्ष पदम बहादुर भुसालको अध्यक्षता सचिब अन्ततमणि पोख्रेलको सञ्चालन वडा सदस्य देबी खड्काको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा विभिन्न राजनितिक दल समाजसेबी सहिद परिबार सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

थप तस्बिर: 

May be an image of 11 people

May be an image of 8 people and tree