अपांग र फरक क्षमता भएका लक्षित बर्गकाे उपचारमा सघाइ असहज भएको जिवनशैलि सहज बनाउन पहल गछाै : नगर प्रमुख श्रेष्ठ (तस्बिर सहित)

spot_img

-अनिल नेपाली ।

सन्धिखर्क – बिकलाङ मित्र समूह अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (ह्र्ड्क्) बनेपा काभ्रेपलान्चोकको आयोजना र सन्धिखर्क नगरपालिकाको सहयोगमा १८ बर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको लागी स्वास्थ तथा पुर्नस्थापना घुम्ती शिबिरको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठद्वारा उदघाटन गरिएको छ।

May be an image of 3 people, slow loris, hospital and text

उदघाटन कार्यक्रममा नगर उपप्रमुख मिश्रा आचार्य , निमित्त प्रमुख प्रशासकीय अधिकृत मन्जु खनाल, केन्द्रका अर्थोपेडिक सर्जन सौगात केसि,कार्यक्रम अधिकृत राजन भुसाल ,सि आर बि शालिकराम तिमिल्सिना ,साहायक राम श्रेष्ठ ,नर्स निर्मला मैनाली ,फिजिसियन सुदिप नेपाली मेडिकल सहजकर्ता कल्पना भुजेल ,समाजसेवी नारायण

May be an image of 8 people, people smiling, hospital and text

बस्याल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायत संचारकर्मीहरुको उपस्थित रहेको उदघाटन कार्यक्रमको स्वास्थकर्मी प्रकाश परियारले सहजीकरण गर्नु भएको थियो ।

थप तस्बिर:

May be an image of 6 people, violin, clarinet and text

May be an image of 7 people, people studying and text

May be an image of 9 people

May be an image of 8 people, people studying and text

May be an image of 5 people, people smiling, people studying, hospital, newsroom and text

May be an image of 6 people, people smiling, hospital and text

May be an image of 6 people, violin, clarinet and text

May be an image of 3 people, people studying, television and newsroom

May be an image of 3 people, child, people studying, hospital and text