अनेरास्ववियुकाे दोस्रो सन्धिखर्क नगर अधिवेशन सम्पन , रायमाझीकाे नेतृत्वमा २९ सदस्य कमिटी निर्वाचित (तस्बिर सहित)

spot_img

-प्रदिप नेपाली , अर्घाखाँची ।

सन्धिखर्क ,फागुन १८- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सन्धिखर्ककाे दोस्रो नगर अधिवेशन सम्पन भएकाे छ ।अधिवेशनले अभय रायमाझीको अध्यक्षयतामा २९ सदस्य कमिटी निर्वाचित गरेकाे छ ।

May be an image of 7 people and text

जसमा उपाध्यक्ष ममता जि सि ,शिव परियार सचीव सरोज नेपाली सह-सचीव स्नेहा परियार ,रोसन नेपाली ,पुजा नेपाली, कोषाध्यक्ष सुशील भरति सहित २९ सदस्य नगर कमिटी निर्वाचित भएकाे छ।

May be an image of 5 people, people studying and text

नगर कमिटीका अध्यक्ष बिक्रम नेपालीको अध्यक्ष्ाता, अनेरास्ववियु स्थायी कमिटी सदस्य प्रदिप नेपालीकाे प्रमुख अतिथ्यता, लुम्बिनी प्रदेश उपाध्यक्ष नारायण प्रसाद

May be an image of 7 people and text

भुसाल, नेकपा (एमाले) सन्धिखर्क नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसालकाे विशिष्ट अतिथ्यता, नेकपा एमाले सन्धिखर्क नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसाल विशिष्ट

May be an image of 8 people and crowd

अतिथ्यता, अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष बिराज मुखिया , सह- सचिव झरना के.सि ,सन्तोष भट्टराई , पाणिनी बुहुमुखि क्याम्पस अध्यक्ष बिपीन पन्थीकाे आतिथ्यमा सम्पन्न अधिवेशनकाे उद्घाटन सत्रकाे सञ्चालन नगर कमिटी सचिव अभय रायमाझीले गर्नु भएकाे थियाै।

थप तस्बिर :

May be an image of 2 people and text

May be an image of 7 people and text

May be an image of 5 people, people studying and text