कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक

spot_img

काठमाडौं नेपाली कांग्रेसले आकस्मिक पदाधिकारीको बैठक बोलाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान १० बजेका लागि पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् । बैठक बूढानीलकण्ठस्थित देउवा निवासमा बस्ने छ । 

सहमहामन्त्री जीवन परियारका अनुसार छलफल गठबन्धन र सरकारका विषयमा छलफल हुने छ ।

कांग्रेस नेता बालुवाटारबाट निस्केपछि देउवाले सो बैठक आह्वान गरेको सहमहामन्त्रि परियाले बताए । यस्तै बैठकमा सरकार हेरफेरका विषयमा पनि छलफल गरिने  कांग्रेस नेताहरुले बताएका छन् ।