नयाँ गठबन्धनमा सहभागिताबारे निर्णय गर्न समाजवादीको सचिवालय बैठक बस्दै

spot_img

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।

 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको प्रवक्ता  खतिवडाले  जानकारी दिए ।

 

बैठक बिहान ११ बजेदेखि सुरू हुने छ ।

सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि निर्णय लिइने बताइएको छ।