धार्मिक तथा पर्यटकीय ‘सुपा देउराली मन्दिर सर्दैन’ अफवाका पछी नलागौ : वडा अध्यक्ष के.सी ( तस्बिर सहित)

spot_img

-सागर महत,अर्घाखाची ।

अर्घाखाँची । अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिर नरपानीमा सार्ने भन्ने कुरा सत्य नभएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा मन्दिर सार्ने भ्रामक समाचार आएपछि मन्दिर संरक्षण समितिले खण्डन गरेको हो ।

May be an image of 4 people, people smiling and fogMay be an image of 6 people and fog

मन्दिर संरक्षण समितिका अध्यक्ष फर्सबहादुर केसीले अर्घाखाँचीको प्रमुख पर्यटकीय गतन्तव्य मात्र नभई देशकै चिनारीको गलत प्रचार गर्नाले नकारात्मक संदेश गएको बताउनु भयो । समितिका सचिव हरि खनालले मन्दिरको पहिँचान कसैले मेटाउन नसक्ने भन्दै अफवा र गलत नियतले समाचार सम्प्रेषणको भएको बताउनु भयो ।

May be an image of 9 people and clarinet

सन्धिखर्क नगरपालिका वडा नम्बर ७ र शितगंगा नगरपालिका वडा नम्बर २ मा रहेको मन्दिरको भेटीबाट मासिक २ लाख १७ हजार भन्दा बढी रकम विद्यालय,स्वास्थ्य चौकी लगायतका सामाजिक क्षेत्रमा खर्च गर्दै आएको सन्धिखर्क ७ का वडा अध्यक्ष चुराबहादुर केसीले बताउनु भयो

थप तस्बिर: केशब पन्थी।

May be an image of 6 people and clarinetMay be an image of 5 people, beard, people smiling, suit and fogMay be an image of 8 people, people smiling and fog

May be an image of 11 people, people smiling and tree

May be an image of 1 person, cable car, train, road and mountain

May be an image of 9 people, temple and text